देउवा सरे बुढानिलकण्ठ ​​​​​​​ | Khabarhub Khabarhub

देउवा सरे बुढानिलकण्ठ ​​​​​​​


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भाडाको निवास धुम्बाराहीबाट आफ्नो निजी निवास बुढानीलकण्ठ  सरेका छन्। देउवा आज बिहान धुम्बाराहीस्थित भाडाको निवासबाट आफ्नो निजी निवास सरेका हुन्।

प्रधानमन्त्री नियुक्त भएलगत्तै २०७८ असार २९ मा निजी निवासबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका देउवा प्रधानमन्त्रीबाट पदमुक्त भएपछि २०७८ पुस १३ धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए ।

बुढानिलकण्ठमा रहेको निजी निवास मर्मत भइरहेकाले देउवा धुम्बाराहीमा भाडाको घरमा बसिरहेका थिए ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ६ : ०५ बजे

कांग्रेसको निष्कर्ष- अहिलेलाई एमालेसँगको गठबन्धनको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसले नेकपा एमालेसँगको गठबन्धनको अर्को विकल्प नरहेको निष्कर्ष

चार वर्षअघि बरामद गरिएको चालीस लाखभन्दा बढीको चिनी नष्ट

पाल्हीनन्दन– यहाँको पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर भन्सार कार्यालयले ४० लाख

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरको उम्मेदवारी

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्ष पदमा सन्तोष कुँवरले

जुम्लाको राक्से पाटनमा पहिरो जाँदा १३ भेडा पुरिए

कर्णाली– तातोपानी गाउँपालिका ८ जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा चरिरहेका