पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिँदै | Khabarhub Khabarhub

पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिँदै


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कास्कीको पोखरालाई आज देशकै पर्यटनको राजधानी घोषणा गरिने भएको छ ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रुपमा पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न लागेका हुन् ।

फेवातालको किनारस्थित बाराहीघाटमा आयोजना हुने विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने छन् ।

घोषणा कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गर्नुका साथै कलाकारले विशेष प्रस्तुति दिने छन् ।

पर्यटनको राजधानी घोषणा भएसँगै पोखरा २४सै घण्टा खुला रहनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ९ : ४३ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले