युरोकप २०२४ : इंग्ल्याण्डको विजयी सुरुवात « Khabarhub

युरोकप २०२४ : इंग्ल्याण्डको विजयी सुरुवात


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा इंग्ल्याण्डले विजयी सुरुवाती गरेको छ । आज बिहान सम्पन्न खेलमा सर्बियालाई १–० गोलले हराउँदै इंग्ल्याण्ड विजयी भएको हो ।

इंग्ल्याण्डका लागि जुड बेलिङह्यामले एक गोल गरेका थिए । उनले खेलको १३औँ मिनेटमा गरेको गोल नै इंग्ल्याण्डको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै समूह ‘सी’ मा रहेको इंग्ल्याण्डले तीन अंक जोडेको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ६ : ४१ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको