साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा भारत ४-१ लेअगाडि « Khabarhub

साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा भारत ४-१ लेअगाडि


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं साफ महिला च्याम्पियनसिपको पहिलो खेल भारत र पाकिस्तानबीच जारी रहेको छ ।

खेलको पहिलो हाफमा भारतले ४-१ को अग्रता लिएको छ । भारतका लागि डांगमेई ग्रेसले दुई गोल गरेकी छन् भने मनिषा कल्याण र बाला देवीले एक एक गोल गरेका छन् ।

 त्यस्तै पाकिस्तानकी सुहा हिरानीले एक गोल पेनाल्टी मार्फत गरेकी थिइन् ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ६ : ४२ बजे

राजनीतिक शक्ति गुमेपछि चौतर्फी घेराबन्दीमा देउवा दम्पती

काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका

‘होल्डिङ सेन्टरमा बालकबालिकाका लागि सरकारको पहल सकारात्मक’

काठमाडौं– विभिन्न ‘होल्डिङ सेन्टर’मा रहेका बालबालिकाको आवास, मनोरञ्जन र शिक्षाका

भारतमा जुन २२–२३ मा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक

नयाँदिल्ली– भारतले जुन २२ र २३ मा ब्रिक्स राष्ट्रहरूको राष्ट्रिय