राप्रपाको सदस्य सचिवको जिम्मेवारी ज्ञानेन्द्र शाहीलाई « Khabarhub

राप्रपाको सदस्य सचिवको जिम्मेवारी ज्ञानेन्द्र शाहीलाई


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको सदस्य सचिवको कार्य जिम्मेवारी ज्ञानेन्द्र शाहीलाई दिएको छ ।  

बिहीबार राप्रपाका अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले जुम्लाबाट निर्वाचित शाहीलाई सदस्य सचिवको कार्य जिम्मेवारी सुम्पिएका हुन् ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ६ : ०१ बजे

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा