पूजा गर्दा झुक्किएर पनि नगर्नुस् यस्ता गल्ती « Khabarhub

पूजा गर्दा झुक्किएर पनि नगर्नुस् यस्ता गल्ती


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर त्यसको फल मिल्दैन ।

पूजा गर्दा हामीले गर्ने साना-साना गल्तीका कारण यस्तो हुने गर्दछ । हिन्दु शास्त्रमा हामीलाई पूजा गर्दा के गल्ती गर्न हुँदैन, के कुरामा ध्यान दिनु पर्दछ भन्ने उल्लेख गरिएको छ ।

भगवान वराहले वराह पुराणमा पूजाको समयमा निषेध गरिएका कामबारे बताएका छन् । यस पुराणमा वराह भगवानले पूजासँग जोडिएका केही कामका बारेमा बताएका छन् ।

– गलत कामबाट कमाएको पैसा भगवानलाई नचढाउनुहोस्। यसलाई अपराध मानिने गरिन्छ ।

– नीलो वा कालो रङ्गको कपडा पूजाका समयमा लगाउनु हुँदैन ।

– शवको स्पर्श गरेपछि स्नान नगरी पूजा गर्नु हुँदैन ।

– सम्भोग गरिसकेपछि स्नान नगरी पूजा गर्नु हुँदैन । यसलाई अपराध मानिने गरिन्छ ।

– रिसाएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन ।

– अँध्यारोमा भगवानको मूर्ति वा तस्बिरलाई स्पर्श गर्नु वा पूजा गर्नु अपराध मानिने गरिन्छ ।

– घण्टी वा शंख आदीको आवाज नदिई पूजा गर्दा भगवानले स्वीकार गर्दैनन् ।

– केही खाइसकेपछि कुल्ला नगरी वा पानी नपिई पूजा गर्दा फल प्राप्त हुँदैन ।

(एजेन्सीको सहयोगमा )

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ८ : २१ बजे

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र