उत्तरपश्चिम पाकिस्तानमा प्रहरीको गोलीबाट २ जना आतंककारीको मृत्यु | Khabarhub Khabarhub

उत्तरपश्चिम पाकिस्तानमा प्रहरीको गोलीबाट २ जना आतंककारीको मृत्यु


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार प्रहरीले गरेको जबाफी कारबाहीमा २ जना आतंककारी मारिएका छन्।

आतंकवादीहरूले उक्त प्रान्तको ट्यांकस्थित मतदान केन्द्रमा गोली चलाउँदा राष्ट्रिय सभा निर्वाचनको पुनः मतदान भइरहेको प्रहरी स्रोतले बताएको छ ।

गोली प्रहार भएपछि मतदान केन्द्रमा तैनाथ प्रहरीहरूले तुरुन्तै जबाफी कारबाही गर्दा आक्रमणकारीलाई मारिएको बताइएको छ । आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।

आक्रमणपछि मतदान प्रक्रिया केही समयका लागि रोकिएको  थियो । फेब्रुअरी ८ मा भएको निर्वाचनमा शान्ति सुरक्षाको अवस्थाका कारण निर्वाचन क्षेत्रका विभिन्न मतदान केन्द्रमा मतदान स्थगित भएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ६ : ५६ बजे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

आज २०८२ साल भदौ २५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण