पानीमा डुबेको अवस्थामा पुरुषको शव फेला | Khabarhub Khabarhub

पानीमा डुबेको अवस्थामा पुरुषको शव फेला


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको गोलबजारमा खेतमा जमेको पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

गोलबजार नगरपालिका वडा न- ८ सिडियोटोल नजिकै रहेको खेतमा जमेको पानीमा सोही गाउँका ६० वर्षीय मनोज थापाको शव फेला परेको हो ।

बुधवार राती देखि हराएको थापाको शव आज उनकै घरदेखी करिब सय मिटरको दुरीमा खेतमा जमेको पानीमा फेला परेको प्रहरीले जनाएको छ ।

शव लाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ५ : ४९ बजे

वर्षाका कारण किसानलाई धान भित्र्याउन समस्या

म्याग्दी– खेतमा पाकेको धान भित्र्याउने समयमा भएको वर्षातका कारण म्याग्दीका

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज हरिबोधिनी एकादशी, तुलसीको व्रत र पूजा गरी मनाइँदै

काठमाडौं– आज हरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान्

आज २०८२ साल कात्तिक १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १५ गते शनिबार। कात्तिक