रास्वपाका नेताहरूद्वारा ठिमुरा पुलको निरीक्षण « Khabarhub

रास्वपाका नेताहरूद्वारा ठिमुरा पुलको निरीक्षण


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरूले चितवनको भरतपुर र तनहुँको देवघाट जोड्ने ठिमुरा पुलको निरीक्षण गरेका छन् । शनिबार भरतपुरमा आयोजित ध्यानाकर्षण सभाका लागि चितवन पुगेका पार्टी सभापति रवि लामिछाने र उपसभा पतिस्वर्णिम वाग्लेले ठिमुरा पुलको निरीक्षण गरेका हुन् ।

निरीक्षणपछि उपसभापति वाग्लेले पुलहरूले दूरी घटाउने र लागत कम गर्ने बताउँदै आँबुदेखि दमौली खण्डको पृथ्वी राजमार्गको स्तरोन्नति पनि सन्तोषजनक भइरहेको बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दूरी घटाउने, लागत कम गर्ने। आज भरतपुर र देवघाट जोड्ने ठिमुरा पुलको निरीक्षण गरियो, भोलि घुमाउने पुलको पछिल्लो अपडेट लिइनेछ। आँबुदेखि दमौली खण्डको पृथ्वी राजमार्ग स्तरोन्नति राम्रै अघि बढेको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, ऊर्जामा नयाँ अग्रसरता छ। माघ १० र १३ दमौली आउँदा फन्टुस, निरर्थक हल्लाका एकमुष्ट जवाफ पनि दिनेछु।’

 

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  १० : ११ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार