अफगानिस्तानलाई भारतले दियो एक सय ८२ रनको लक्ष्य « Khabarhub

अफगानिस्तानलाई भारतले दियो एक सय ८२ रनको लक्ष्य


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा भारतले अफगानिस्तानलाई एक सय ८२ रनको चुनौती दिएको छ ।

केन्सिङ्टन ओवल बार्बाडोस स्टेडियममा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८१ रन बनायो ।

भारतका लागि सुर्य कुमार यादवले अर्धशतक प्रहार गरे । २८ बलको सामना गरेका यादवले पाँच चौका र तीन छक्कासहित ५३ रन बनाए । त्यस्तै हार्दिक पाण्डेयले ३२, विराट कोहलीले २४, रिसब पन्तले २० रन बनाए । भारतीय कप्तान रोहित पौडेल आठ रन बनाएर पेभेलियन फर्किएका थिए ।

अफगानिस्तानका लागि रासिद खान र फजलहक फारुकीले तीनतीन विकेट लिए । चार ओभर बलिङ गरेका रासिदले २६ रन खर्चिए ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  १० : १२ बजे

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६