सप्तरीमा बस दुर्घटना, एक युवतीको मृत्यु, २६ घाइते « Khabarhub

सप्तरीमा बस दुर्घटना, एक युवतीको मृत्यु, २६ घाइते


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको कञ्चनरुप नगरपालिका बरमझियामा बस दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । घटनामा २६ जना घाइते भएका छन् ।

आज बिहान भएको दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको कञ्चनरुप इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ जाँदै गरेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका मध्ये ८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । बाँकी १८ घाइतेको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ९ : ४३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह