आजका समाचार : रविलाई चितवनमा पनि संकट, आए भारतीय सेना प्रमुख र अमेरिकी कदमले विश्वभर तनाव | Khabarhub Khabarhub

आजका समाचार : रविलाई चितवनमा पनि संकट, आए भारतीय सेना प्रमुख र अमेरिकी कदमले विश्वभर तनाव


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न माग
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बेसबल खेल क्षेत्रका विभिन्न संस्थाले नेपाल ओलम्पिक कमिटी ९एनओसी० लाई विधिसम्मत् र पारदर्शी रुपमा सञ्चालन गर्न माग गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार ती संस्थाका प्रतिनिधिले ओलम्पिक कमिटीले नैतिक प्रशासनको मापदण्ड पालना गर्न, परिदर्शित, समावेशिता र लोकतन्त्रलाई प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय दिशानिर्देशहरुसँग मिल्दोेजुल्दो गराई नेपाली खेलकुदको भविष्य सुनिश्चित गर्न माग गरेका हुन् ।


उनीहरूले अध्यक्ष जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीले आफूहरूलाई वर्षौंदेखि मान्यता नदिएको र तेस्रो कार्यकालका लागि कमिटीको विधान संशोधनको प्रयास गरेकाले सरकारबाट आवश्यक निर्देशन भई त्यस्ता गतिविधि रोक्न आग्रह गरेका छन् ।

इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

दरबारमार्गमा एक लाख कार्यकर्ता उतार्ने एमालेको दाबी

शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित

पुथा उत्तरगंगा २ मा माओवादी निर्वाचित भएको आयोगको घोषणा

शासन प्रणाली पारदर्शी, जवाफदेही र सुशासन अनिवार्य : राष्ट्रपति

कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह

एमाले उपमहासचिव ज्ञवालीले देखेका प्रचण्डका तीन छटपटी

सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गत असारमा अचानक सरकार छाड्नुपरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा छटपटी देखिन थालेको बताएका छन् ।

मंसिर ७ मा काठमाडौंमा हुने जागरण सभाको सन्दर्भसहित समसामयिक राजनीतिबारे एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपालले बुधबार गरेको सम्पादकहरूसँगको छलफलमा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।


ज्ञवालीले सत्ता छाड्नुपरेपछि माओवादी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डमा देखिएको छटपटीका कारण अराजनीतिक टिप्पणी र गतिविधि गर्न थालेको तर्क गरेका छन् ।

ज्ञवालीले अराजकता मौलाउँदा अलोकतान्त्रिक शक्ति सल्बलाउनेतर्फ सचेत गराउँदै प्रचण्डमा देखिएको छटपटी उनका अभिव्यक्तिबाट बाहिरिएको उल्लेख गरेका छन् ।

जसपा नेपालका अध्यक्ष यादव र रसियन नेताहरूबीच भेटवार्ता

बीआरआई कार्यान्वयनमा लानुपर्छ, गिजोल्न खोज्नु राम्रो होइन : प्रदीप ज्ञवाली

कांग्रेसको स्पष्टीकरणले पछि हटे सांसद बजगाईं, पर्यटनमन्त्रीलाई लगाएको आरोप फिर्ता

नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ : प्रचण्ड

कैलाली जिसस प्रमुखमा टीका चौधरी निर्विरोध निर्वाचित

नेपालले भारतलाई चार महिनामा बेच्यो पौने १३ अर्बको बिजुली
चालू आर्थिक वर्ष २०८१र८२ को पहिलो चार महिनामा नेपालले भारतलाई १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको बिजुली बिक्री गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट बिजुली भारतलाई बेचेको हो । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औषत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा छ ।


प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डे–अहेड तथा रियल टाइम मार्केटमा प्रतिष्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिजुली बिक्री गरिरहेको छ ।

भारतको प्रसारण संरचना प्रयोग गरी नेपालले बङ्गलादेशमा पनि विद्युत् निर्यात थालिसकेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुने गरेको छ ।

जहाज दुर्घटना प्रकरण : किर्ते गरेको भन्दै सौर्य व्यवस्थापनविरुद्ध प्रधानमन्त्रीकहाँ उजुरी

एयरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन-चौबीस घण्टाभित्र हवाई भाडादर बुझाउनू

विकासमा राजनीति नगरौँ : गृहमन्त्री लेखक

शिक्षा ऐन निर्माणको तयारी : सभामुख घिमिरे

दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अनुमति
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले ५ दिन थुनामा राख्न अनुमति दिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको हो ।


प्रसाईंले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्बौं डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गरेका थिए ।

सहकारी ठगी प्रकरण : रवि र छविसहित १० जनाविरुद्ध चितवन प्रहरीमा जाहेरी

नेपाल आइपुगे भारतीय सेना प्रमुख द्विवेदी (तस्बिरहरू)

म्याद नाघेका सामान गाउँका पसलमा, ५१ हजार बढीका सामान जफत

म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालतमा पेस

बालअधिकारको सुनिश्चितता गर्न आयोगको आग्रह

छविलाल जोशीलाई काठमाडौं अदालतमा पेस गरिँदै

म्याद थपका लागि प्रसाईंलाई आज अदालत लगिने

रुस-युक्रेन युद्ध बढ्ने संकेत, छिमेकी देशले जारी गरे चेतावनी
रुस र युक्रेनबीच तनाव बढेपछि तीन छिमेकी देशले युद्धको चेतावनी जारी गरेका छन् । नर्वे, फिनल्याण्ड र डेनमार्कले आफ्ना नागरिकहरूलाई अत्यावश्यक वस्तुहरूको भण्डारण गर्न र आफ्ना सैनिकहरूलाई युद्धका लागि तयार गर्न निर्देशन दिएका छन् ।

यी देशको सिमाना रुस र युक्रेनसँग जोडिएको छ । युक्रेनमा आणविक हमला भएमा यी देश प्रभावित हुन सक्छन् । नर्वेले आफ्ना नागरिकहरूलाई युद्धको चेतावनी दिने पर्चाहरू वितरण गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

आईएईएमा निन्दा गर्ने युरोपेली शक्तिहरूलाई इरानको चेतावनी

पाकिस्तानको उत्तरपश्चिममा आत्मघाती आक्रमण, २० जनाको मृत्यु

कीभस्थित अमेरिकी दुतावास अस्थायी रुपमा बन्द

प्रधानमन्त्री मोदी गुयाना भ्रमणमा

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ८ : ११ बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत