डस्टबिन घरको कुन दिशामा राख्ने ? « Khabarhub

डस्टबिन घरको कुन दिशामा राख्ने ?


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

प्रायः शहरी क्षेत्रका हरेक घरमा डस्टबिन राखिएको हुन्छ । यति मात्र होइन, सडकमा विभिन्न चोक चोकमा पनि राखिएको पाइन्छ ।

डस्टबिन जथाभावी फोहोर नहोस् भनेर यसको सङ्कलनका लागि राखिएको हुन्छ । वास्तु शास्त्रले फोहोर राख्ने डस्टबिनलाई पनि कुन दिशामा राख्नु सही या गलत भनेर निर्धारण गरेको छ ।

वास्तुशास्त्र अनुसार घर अथवा कार्यालयमा दक्षिण–पश्चिम दिशामा डस्टबिन राख्न शुभ मानिएको छ । यो दिशा बरबादी र विसर्जनसँग सम्बन्धित छ ।

वास्तुका अनुसार यस दिशामा डस्टबिन राख्नाले अनावश्यक चिन्ता हट्छ र प्रगतिको बाटो खुल्छ ।

त्यसै गरी घरको उत्तर–पश्चिम दिशामा डस्टबिन राख्दा जीवनमा सकारात्मक ऊर्जा प्रवाह हुन्छ ।

अन्य दिशामा राख्दा के हुन्छ ?
मूल ढोकाको ठिक अगाडि डस्टबिन राख्नु वास्तुमा अशुभ मानिन्छ । यसले गम्भीर बिरामी र परिवारका सदस्यहरूलाई विपत्ति निम्त्याउँछ ।

वास्तुशास्त्रका अनुसार घरको उत्तर दिशामा डस्टबिन राख्नाले जागिर वा व्यवसायमा सफलता मिल्ने सम्भावना कम हुन्छ ।

घरको उत्तर–पूर्व दिशामा डस्टबिन राख्नाले परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।

दक्षिण–पूर्व दिशा राख्दा अनावश्यक धन खर्च हुने सम्भावना बढ्छ ।

 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ६ : ११ बजे

मनिष झाको कटाक्ष : हिजो उम्मेदवारी दिने, आज फिर्ता लिने, यस्तो आलोकाँचो राजनीति नगर्नू

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले सशक्त राजनीति गर्ने

विपिनलाई सघाउँदै रञ्जुले पनि फिर्ता लिइन् उम्मेदवारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री रञ्जु दर्सनाले पनि उम्मेदवारी फिर्ता

रास्वपा महाधिवेशनमा रमेश प्रसाईंले नचाए सांसददेखि मन्त्रीलाई

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा राजनीतिक गतिविधिसँगै

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

बाँके– डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश