दैनिक चार हजार बढी नयाँ सवारी चालक अनुमतिपत्रको माग, अझै १४ लाख छाप्न बाँकी « Khabarhub

दैनिक चार हजार बढी नयाँ सवारी चालक अनुमतिपत्रको माग, अझै १४ लाख छाप्न बाँकी


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दैनिक चार हजारभन्दा धेरै नयाँ सवारी चालक अनुमतिपत्रको माग रहेको देखिएको छ । आज सिंहदरबारमा संघका मन्त्रीसहित सातै प्रदेशका भौतिक पूर्वाधारमन्त्री र सचिवहरुको बैठकमा यसबारे जानकारी दिइएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार अनुसार अझै १४ लाख सवारी चालक अनुमतिपत्र छाप्न बाँकी छ ।

सवारी साधनमा अनलाइन भुक्तानी सहितको विद्युतीय सेवा दिन कर्मचारी बाधक भएको बताएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयलका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार सवारी साधनमा अनलाइन सेवा दिन कर्मचारीको अरुचि र प्राविधिक ज्ञानको कमीले बाधा भएको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  २ : ५१ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई