दैनिक चार हजार बढी नयाँ सवारी चालक अनुमतिपत्रको माग, अझै १४ लाख छाप्न बाँकी | Khabarhub Khabarhub

दैनिक चार हजार बढी नयाँ सवारी चालक अनुमतिपत्रको माग, अझै १४ लाख छाप्न बाँकी


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दैनिक चार हजारभन्दा धेरै नयाँ सवारी चालक अनुमतिपत्रको माग रहेको देखिएको छ । आज सिंहदरबारमा संघका मन्त्रीसहित सातै प्रदेशका भौतिक पूर्वाधारमन्त्री र सचिवहरुको बैठकमा यसबारे जानकारी दिइएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार अनुसार अझै १४ लाख सवारी चालक अनुमतिपत्र छाप्न बाँकी छ ।

सवारी साधनमा अनलाइन भुक्तानी सहितको विद्युतीय सेवा दिन कर्मचारी बाधक भएको बताएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयलका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार सवारी साधनमा अनलाइन सेवा दिन कर्मचारीको अरुचि र प्राविधिक ज्ञानको कमीले बाधा भएको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  २ : ५१ बजे

मानवीय सहायता अभावले करोडौँ शरणार्थी संकटमा : संयुक्त राष्ट्रसंघ

जिनेभा – मानवीय सहायता बजेटमा भएको भारी कटौतीका कारण विश्वभरका

न्याय सङ्गत ढङ्गले न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने माग

काठमाडौं – संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सबै पक्षको सहमतिमा

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

मुस्ताङ – मुस्ताङ थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक

साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ

काठमाडौं- राजावादी आन्दोलनका क्रममा दुईजनाको ज्यान जाने गरि गत चैत