रौतहटमा एसपी रेग्मीसहित २५ जनाले गरे रक्तदान « Khabarhub

रौतहटमा एसपी रेग्मीसहित २५ जनाले गरे रक्तदान


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

रौतहट–  २३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा रौतहटमा एसपी सहित २५ जना सशस्त्र प्रहरीले रक्तदान गरेका छन् ।

सशस्त्र प्रहरी ११ न. गण हेड क्वाटर गौरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी गौरको सहयोगमा आइतबार एक समारोहका बिच एसपी सहित २५ जना सशस्त्र प्रहरीले रक्तदान गरेका हुन् ।

रक्तदान जीवनदान भन्ने मुल नाराका साथ सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी माधव रेग्मी सहित संगठनका २५ जनाले रक्तदान गरेको रेडक्रस सोसाइटी गौरका अध्यक्ष राज किशोर यादवले बताएका छन्।

रौतहट स्थित प्रादेशिक अस्पताल गौरमा उपचाररत बिरामीलाई आकस्मिक रगतको अभाव हुँदा सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले पटक पटक रक्तदान गर्दै आएका छन्।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ५ : १६ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई