१४१ डीएसपीको सरुवा (सूचीसहित) « Khabarhub

१४१ डीएसपीको सरुवा (सूचीसहित)


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले १ सय ४१ प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ ।

प्रधान कार्यालयको मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाद्वारा जारी सूचनामा प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैत महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको जनाइएको छ ।

जसअन्तर्गत काठमाडौँ उपत्यकाका ८ वृत्तका इन्चार्ज समेत परिवर्तन गरिएको छ ।

 

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ८ : ४९ बजे

भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा

मन्थली– जिल्लाको मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ जोड्ने भटौली खोलामाथि

एमाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिएको

लागूऔषधसहित विभिन्न स्थानबाट ३५ जना पक्राउ

काठमाडौँ– प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागूऔषधसहित ३५ जनालाई पक्राउ गरेको

आज अन्तर्राष्ट्रिय आलु दिवस : ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ– आज अन्तर्राष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ फल्छ,

पशुपालक महिलाको अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ– चरन तथा पशुपालनमा संलग्न महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरनभूमि