वकिलको परीक्षामा ९४४ जना उत्तीर्ण (नतिजासहित) « Khabarhub

वकिलको परीक्षामा ९४४ जना उत्तीर्ण (नतिजासहित)


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार काउन्सिलले लिएको ३१ औं अधिवक्ताको लाइसेन्ससम्बन्धी परीक्षामा ९४४ जना उत्तीर्ण भएका छन् । परीक्षा लिएका मध्ये एकजनाले भने मौखिक परीक्षा उत्तीर्ण गरेनन् ।

बार काउन्सिलका अनुसार ९४४ जना उत्तीर्णमध्ये १० जनाले उत्कृष्ट अंक ल्याएका छन् । १० उत्कृष्टमा पर्नेहरूमा ओमप्रकाश घिमिरे, वीरेन्द्रबहादुर मडै, दीक्षा खाण, सागर पौड्याल रवि रिमाल, पूर्ण बोहोरा, प्रज्ञा ढकाल, अधिराज मल्ल, रोजिना श्रेष्ठ र निशा खनाल छन् ।

उत्कृष्ट १० मा परेका मध्ये पूर्ण बोहोरा कोशीका हुन् भने अरु सबै बागमतीका हुन् ।

बार काउन्सिलले लिएको दोस्रो चरणको परीक्षाको नतिजा भने आउन बाँकी छन् । दोस्रो चरणको लिखित परीक्षामा उत्तीर्ण भएका २२ जनाको मौखिक परीक्षा आगामी चैत १४ गते हुँदैछ ।    

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ६ : ११ बजे

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

विरगन्ज– पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चिया तथा कफी