कञ्चनपुरमा अवैध सालको काठसहित एक जना पक्राउ « Khabarhub

कञ्चनपुरमा अवैध सालको काठसहित एक जना पक्राउ


८ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरबाट अवैध सालको काठसहित एक जना पक्राउ परेका छन्।

बेलौरी नगरपालिका–४ रिछा स्थित माँ पूर्णागिरी समिल फर्निचर उद्योग बाहिर सडक छेउबाट अवैध सालको काठ बरामद गरेको प्रहरीले जनाएको  छ। 

बलौरी–५ मैनाहका २४ वर्षीय राजेश चौधरीलाई २६.५४ क्युफिट सालको काठसहित बिहीवार दिउँसो पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। 

चौधरी र काठ समेतलाई आवश्यक कारबाहीको लागि प्रहरीले सव डिभिजन वन कार्यालय पचकडिया पुनर्वासको जिम्मा लगाएको छ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ६ : ५९ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व