प्रधानमन्त्री ओली भन्छन्- संविधान संशोधनमा सबैको साथ चाहिन्छ  « Khabarhub

प्रधानमन्त्री ओली भन्छन्- संविधान संशोधनमा सबैको साथ चाहिन्छ 


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस एमालेलाई होच्याएर बोल्ने अभ्यास गर्नु राम्रो नहुने बताएका छन् ।

उनले कांग्रेस एमालेले मात्र मिलेर संविधान संशोधन गर्न समेत नचाएको स्पष्ट पारे ।

उनले आफू सधैँ अग्रपंत्तिमा रहने । होचिएर नबस्ने बताए । आइतबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘संविधान संशोधन सबै मिलेर गर्छौँ, दुई पार्टीले मात्र होइन । गलत बाटोमा देशलाई धकेल्ने गरी संविधान संशोधन हुन्छ । यसमा सबैको साथ चाहिन्छ र दिनु पनि हुन्छ भने लागेको छ ।’

उनी असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  २ : ३८ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल