संसदमा ओलीको जवाफ- सबैलाई खुसी पार्न सकिन्न, सुझावलाई ग्रहण गर्छु « Khabarhub

संसदमा ओलीको जवाफ- सबैलाई खुसी पार्न सकिन्न, सुझावलाई ग्रहण गर्छु


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट आएका सबै सुझावलाई ग्रहण गर्ने बताएका छन् ।

उनले सबैलाई खुसी पार्न नसकिने समेत बताए । उनले संविधान गतिशील दस्ताबेज भएको बताए ।

उनले भने, ‘संविधान संशोधन रहरको विषय होइन । हरेकलाई खुसी पार्न सकिँदैन । सबैको सहमतिमा हुन्छ । पहिलो संशोधनमा पनि सबैको सहमति थिएन । विषय र अनुभूतिले गर्छ । अनेक भिन्नताका बाबजुद एक ठाउँमा आउन सकिन्छ । संविधान संशोधन गरेर प्रभावकारी बनाउने हिसाबले जान्छ ।’

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ५ : ४७ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट