स्याङ्जामा एक जनाको शव फेला « Khabarhub

स्याङ्जामा एक जनाको शव फेला


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्याङ्जाको भिरकोटमा एक जनाको शव फेला परेको छ। बिहीबार साँझ करिब ५ बजे भिरकोट नगरपालिका–२ डाँडाकोटका ताराबहादुर बस्नेतको शव भेटिएको प्रहरीले जनाएको छ।

बस्नेत घर फर्किने क्रममा गोरेटो बाटोबाट सडकमा खसेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ८ : १५ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई