रवि लामिछानेले आज पत्रकार सम्मेलन गर्ने   « Khabarhub

रवि लामिछानेले आज पत्रकार सम्मेलन गर्ने  


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज साँझ पत्रकार सम्मेलन गर्ने भएका छन् ।

सहकारी ठगीको विषयलाई लिएर आफूमाथि लागेका आरोपको खण्डन गर्न उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

लामिछानेमाथि ग्यालेक्सी टेलिभिजनमा हुँदा जिवी राई अध्यक्ष रहेका विभिन्न सहकारीको रकम हिनामिना संलग्न रहेको आरोप लाग्दै आएको छ ।

लामिछानेले आफूमाथि लागेका आरोपको एकमुष्ट जवाफ दिन पत्रकार सम्मेलनको तयारी गरेको बताएका छन् ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १२ : २४ बजे

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको