यो देश, जहाँ राष्ट्र बैंकका गर्भनर ठगिन्छन्….. « Khabarhub

यो देश, जहाँ राष्ट्र बैंकका गर्भनर ठगिन्छन्…..


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइट छ– https://www.nrb.org.np/ तपाईले यो वेबसाइट खोल्नुभयो भने एउटा सूचना देखापर्छ । तर, यो सूचना राष्ट्र बैंकबाट जारी कुनै वित्तीय निर्देशन होइन, बरु गर्भनर महाप्रसाद अधिकारीको ‘व्यक्तिगत’ दुःख हो ।

सूचनामा भनिएको छ–

‘गभर्नर श्री महाप्रसाद अधिकारीज्यूको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सएप अकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणमा अनुरोध गरिन्छ ।’

प्रश्न उठ्छ– देशमा राष्ट्र बैंकका गभर्नरका नाममा समेत यसरी ठगी धन्दा भइरहेको छ भने अरु को चाहिँ सुरक्षित होलान् ? के यसले सरकारको सुरक्षा व्यवस्था कति फितलो छ भन्ने देखाउँदैन ?

अनि अर्को पनि प्रश्न उठ्छ– राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा ‘रोड ब्लक’ विज्ञापनकै रुपमा यस्तो सूचना राख्दा कस्तो सन्देश जाला ?  

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १ : २३ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई