पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनी  « Khabarhub

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनी 


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा फोटो प्रदर्शनी सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास तथा नेपाल फोटो पत्रकार महासङ्घको समन्वय तथा चीनको प्रान्तको सान्दोङ प्रान्त र सान्दोङ (बिन्जु) फोटोग्राफी एशोसिएसनको आयोजनामा काठमाडौंको पर्यटन बोर्डमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटो प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनी एक सातासम्म सञ्चालन हुनेछ । चिनियाँ नयाँ वर्षका अवसरमा आयोजना गरिएको उक्त फोटो प्रदर्शनीको उद्घाटन गर्दै बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले नेपाल र चीनबीच लामो धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहिआएको भन्दै फोटा प्रदर्शनीले दुई देशबीचको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।

फोटो प्रदर्शनीमा सान्दोङ प्रान्तका विभिन्न ६० वटा तस्वीर राखिएका छन् ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ४ : ०२ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई