ऋषि ट्रेड सेन्टर बन्यो सीएफ मोटो तथा सीएफमोटो जिहो ब्रान्डको आधिकारिक बिक्रेता  « Khabarhub

ऋषि ट्रेड सेन्टर बन्यो सीएफ मोटो तथा सीएफमोटो जिहो ब्रान्डको आधिकारिक बिक्रेता 


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिलायन्स ग्रुप, अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटो तथा सीएफमोटो जिहो ब्रान्डका लागि आधिकारिक वितरण लिएको छ।

उक्त ब्रान्ड अन्तर्गत सेन्टरले अबदेखि नेपाली बजारमा सीएफमोटोका उच्च गुणस्तर, पावर तथा पर्फमान्स बाइक, एटीभी, एसएसभ, मोटरसाइकल र सीएफमोटो जीहो अन्तर्गत विभिन्न मोडलका विद्युतीय स्कुटर अझ बढी आकर्षक विषेशताहरूका साथ नेपाली बजारमा प्रस्तुत गरेको जनाएको छ।

‘रिलायन्स ग्रुप, फ्यासिलिटेटीङ द नेसन्स ग्र्रोथ’ को नारा लिएको व्यापारिक केन्द्र हो।

उत्पादन (सिमेन्ट, कागज, र फल्लोरिङ), व्यापार (सिमेन्ट र घरेलु उपकरण),निर्माण, जलविद्युत, बैंकिङ क्षेत्रमा सफल रहेको यस ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले यी दुवै ब्रान्डको बिक्री वितरण गर्ने हुँदा, अटोमोटिभ सेक्टरमा समेत यस कम्पनीले आफ्नो व्यापारिक अनुभव, दक्ष जनशक्ति, विभिन्न स्रोत र साधनको उपयोग गरि दुवै ब्रान्डलाई ग्राहकमुखी वातावरणमा उच्च स्थान दिने कुरामा विश्वास लिएको छ।

हाल सेन्टरले सीएफमोटो अन्तर्गतका एनके २५० तथा एटीभीएस बाइकहरु, एटीभीएस एन्डएसएसभी र सीएफमोटो जीहो ब्रान्ड पश्चात हालसालै अर्को मोडेल एई ८ नेपाली बजारमा भित्राएको छ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ४ : ३२ बजे

मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतमा विपक्षी दलको प्रदर्शन

नयाँ दिल्ली- मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको

३९ वर्ष पुरानो ज्याकेट अझै फिट, ‘मिस्टर इन्डिया’ को पहिरनमा देखिए अनिल कपूर

काठमाडौं– बलिउडमा समयसँगै कलाकारको रूप फेरिन्छ, फेसन बदलिन्छ र पुराना

कांग्रेस सहमहामन्त्रीमा रामहरिले पाए १२८० मत, पछ्याउँदै अजयबाबु 

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन