कर्जा असुली न्यायधिकरण गठन गर्न आवश्यक : स्वणिर्म वाग्ले « Khabarhub

कर्जा असुली न्यायधिकरण गठन गर्न आवश्यक : स्वणिर्म वाग्ले


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वणिर्म वाग्लेले कर्जा असुली न्यायधिकरण गठन गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार प्रकाशित समाचारबारे प्रष्टिकरण दिन पार्टी कार्यालय वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सहकारी एन फितलो भएकाले न्यायधिकरण गठन गर्नुपर्ने बताएका हुन् ।

उनले भने ‘सहकारीको नयाँ ऐन आउनु पर्छ ।  सहकारी विभाग कमजोर भयो । ‘

सहकारीसम्बन्धि २०६१ सालमा युवराज खतिवडाले ल्याएको प्रतिवेदन कडा भएपनि त्यसमा राजनीतिकरण गरिएको उनको आरोप छ ।

एक दुई बदमास सहकारीले राम्रो सहकारीको समेत बदनाम गरेको उनको भनाई छ  । सहकारीका समस्या समाधान आफूहरू उन्मुख रहेको र यो एजेन्डा नछोड्ने उनको अडान छ । 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ५ : ५६ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई