सरकारले बनायो नयाँ मिटरब्याज जाँचबुझ आयोग  « Khabarhub

सरकारले बनायो नयाँ मिटरब्याज जाँचबुझ आयोग 


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले नयाँ मिटरब्याज जाँचबुझ आयोग गठन गरेको छ ।

आयोगमा नेतृत्वमा पूर्व न्यायाधीश तेजबहादुर कार्की  र सदस्यहरूमा  पूर्व एआईजी पुष्कर कार्की र सञ्जीव मिश्र सदस्य छन् ।

गृह मन्त्रालयले यसअगाडि नै आयोग गठन गर्न पत्र पठाएको थियो । तर बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग बनाएको बताइएको हो ।

आयोगले तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ४ : १५ बजे

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित