कांग्रेस महामन्त्री थापा नयाँ दिल्ली जाँदै « Khabarhub

कांग्रेस महामन्त्री थापा नयाँ दिल्ली जाँदै


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारतको नयाँ दिल्ली जाँदैछन् ।

नयाँ दिल्लीमा हुने ‘एशिया जलवायु सम्मेलन’मा सहभागी हुन उनी भारततिर जान लागेका हुन् । मंगलबारदेखि सुरु जलवायु सम्मेलन बिहीबारसम्म चल्ने छ । 

एशिया जलवायु सम्मेलनमा एशिया प्रशान्तका कार्बन बजारका व्यवसायी, विशेषज्ञ र सरकारहरूका प्रतिनिधि गरी ८ सयभन्दा बढीको सहभागिता छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ६ : २२ बजे

फिफा विश्वकप : टर्कीविरुद्ध पाराग्वेको जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार ४५८ सवारीचालकलाई सवारी

२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ

काठमाडौँ– प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका