संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै « Khabarhub

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दैछ ।

बिहान ११ बजे संघीय संसद सचिवालय सिंहदरबारमा बस्ने बैठकमा समितिमा रहेका सदस्यहरूलाई बोलाइएको छ ।

बैठकमा नेपाल वायु सेवा निगमको जहाजमा देखा परेका समस्यालगायत विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ९ : ३७ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई