बैतडीमा टिप्पर दुर्घटना « Khabarhub

बैतडीमा टिप्पर दुर्घटना


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बैतडी। बैतडीमा टिप्पर दुर्घटना भएको छ। पाटन नगरपालिका–८ तल्लो अनारखोलीमा खोड्पे–डडेल्धुरा सडकखण्डमा टिप्पर दुर्घटना भएको हो।

बिफ्याकटालबाट डडेल्धुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ क २०१३ नम्बरको टिप्पर शनिवार दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। टिप्पर सडकबाट अन्दाजी ३० मिटर तल खसेको र टिप्परमा क्षति पुगेको बताइएको छ।

टिप्परका चालक दार्चुलाको लेकम गाउँपालिका १ का ४० वर्षीय अम्मर साउँद भने सकुशल रहेका प्रहरी निरीक्षक केसीले बताए। उकालोमा ब्रेक नलागेपछि टिप्पर सडकबाट खसेको हो।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ८ : ११ बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने