युरोपा लिगको उपाधि एटलान्टालाई « Khabarhub

युरोपा लिगको उपाधि एटलान्टालाई


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो सिजनको युरोपा लिग फुटबलको उपाधि इटालियन क्लब एटलान्टाले जितेको छ ।

बुधबार राति भएको फाइनल खेलमा जर्मन क्लब बायर लिभरकुजेनलाई ३–० गोलले हराउँदै एटलान्टाले उपाधि जितेको हो ।

एटलान्टाको जितमा एडेमोला लोकमनले ह्याट्रिक गरेका थिए । उनले खेलको १२औँ, २६औँ र ७५औँ मिनेटमा गोल गरेका थिए।

पहिलो पटक फाइनलमा पुगेको एटलान्टा अपराजित रहँदै आएको लिभरकुजेनलाई स्तब्ध बनाउँदै उपाधि जितेको हो । ५१ खेलसम्म अपराजि रहेको लिभरकुसेन फाइनलमा पराजित भयो । यसअघि लेभरकुजेनले अपराजित रहँदै जर्मन बुन्डेस लिगा जितेको थियो।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ८ : ०१ बजे

गगन थापालाई प्रचण्डले भने – निरन्तरताको क्रमभङ्ग भयो, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्

काठमाडौँ – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति

‘गगनलाई सभापति बनाएर नयाँ भिजनका साथ अगाडि बढेका छौँ, देशको मुहार उज्यालो बनाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काङ्ग्रेस अब थप दृढता

पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

मैले गगनजीलाई भन्ने गर्थेँ कुनैदिन तपाईंले देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले विगतमा नेपाली

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

बारा– बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु