शिवम् सिमेन्टका सञ्चालक घिमिरेले दिए राजीनामा « Khabarhub

शिवम् सिमेन्टका सञ्चालक घिमिरेले दिए राजीनामा


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिवम् सिमेन्टका सञ्चालक चन्द्रकुमार घिमिरेले राजीनामा दिएका छन् । घिमिरेले दिएको राजीनामा स्वीकृति समेत भएको छ ।

घिमिरेले आफ्नो व्यक्तिगत कारण देखाएर असार १ गतेदेखि लागु हुने गरी राजीनामा दिएका थिए ।

उनको राजीनामा बिहीबार अपराह्न ५ः३० देखि ६:३० बजेसम्म बसेको सञ्चालक समितिको १३० औँ बैठकले स्वीकृत गरेको कम्पनीका सचिव लेखनाथ अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार सञ्चालक समितिले घिमिरेले सञ्चालक हुँदा पुराएको योगदानमा धन्यवाद ज्ञापन समेत दिएको थियो ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १ : ४८ बजे

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा