प्रि ओपन सेसन : नेप्सेमा ९ अंकको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा ९ अंकको वृद्धि


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.३९ अंकले बढेको छ ।

मंगलबार करिब २६ अंकले बढेको नेप्से बुधबार प्रि ओपन सेसनमा ९.३९ अंकले बढेर प्रतिशतले बढेर २६७५.२० विन्दुमा पुगेको छ ।

सेसन अवधिमा १ करोड ६३ लाख ८८ हजार रुपैयाँ बराबरको ३५ हजार ७७२ कित्ता शेयर किनबेच भएको छ ।

उक्त सेसनमा ३३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १८ कम्पनीको मूल्य घटेको छ । यस्तै, तीनवटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

सेसन भर ५५ वटा कम्पनी कारोबारमा आउँदा १८० पटक किनबेच भएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ११ : ०० बजे

आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीहरुले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को

शान्ति सम्झौता र गणतन्त्रका पक्षधरबीच मोर्चाबन्दी आवश्यक : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ र ५ मा भइरहेको कफी

नौ महिनामा वीरगञ्ज भन्सारबाट करिब ७ अर्बको सामान आयात

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

एम्बाप्पे र भिनिसियस चम्किएपछि म्याड्रिडको जित: अलाभेस पराजित

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बुधबार बिहानको खेलमा रियल