गृहमन्त्रीको राजीनामा माग गर्दै तरुण दलको राँके जुलुस « Khabarhub

गृहमन्त्रीको राजीनामा माग गर्दै तरुण दलको राँके जुलुस


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल तरुण दलले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै राजधानीमा राँके जुलुस निकालेको छ ।

संसदीय छानबिन समितिको गठनको माग गर्दै तरुण दलले जुलुसको आयोजना गरेको हो।शुक्रबार साँझ काठमाडौंको इन्द्रचोकबाट अघि बढेको जुलसले गृहमन्त्री र सरकारविरुद्ध विभिन्न नाराबाजी गरेको थियो ।

जुलुस र कोणसभालाई कांग्रेसको भ्रातृसंगठन तरुण दल काठमाडौं ८ का नेताका सुरेश श्रेष्ठ, जिल्ला सचिव दिनेश विक्रम शाह, केन्द्रीय रत्न महर्जन , विवेक श्रेष्ठ, चक्र कठायत , नेपाल विद्यार्थी सङ्घ केन्द्रीय सदस्य उज्ज्वल बजचार्य लगायतले नेतृत्व गरेका थिए ।

कोणसभामा बोल्दै दिनेश विक्रले सहकारीको रकम अपचलन गर्ने गोर्खा मिडियाका अध्यक्ष जीबी राईको खोजी गर्न ढिलाइ गर्नुको कारण के हो भनि प्रश्न गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका कार्यवाहक सभापति भइसकेका केन्द्रीय सदस्य उज्वल बज्राचार्यले छानबिन समिति गठन नगरे सरकार परिवर्तनका लागि आन्दोलन गर्ने चेतावनी दिए ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ९ : १२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।