भारत तस्करी हुँदै गरेका १५ वटा राँगा/भैँसी नियन्त्रणमा « Khabarhub

भारत तस्करी हुँदै गरेका १५ वटा राँगा/भैँसी नियन्त्रणमा


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर -कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ बाट भारततर्फ अवैध रूपमा लैजान लागिएका १५ वटा राँगा–भैँसी प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले बुधबार ती पशु बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार नियन्त्रणमा लिइएका राँगा–भैँसीको मूल्य १ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

प्रहरीले आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा लिइएका पशु कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ४ : ११ बजे

प्रशोधन उद्योग बन्द भएपछि चियाबारी झाडीमा परिणत

धनकुटा – बजार र प्रशोधन उद्योगको अभावमा धनकुटाको पाख्रिबासमा व्यावसायिक

हुरीबतासले प्रसारण लाइनमा क्षति पुर्‍याउँदा मुस्ताङमा विद्युत् अवरुद्ध

म्याग्दी– हुरीबतासका कारण विद्युत् प्रसारण लाइनमा क्षति पुगेपछि मुस्ताङ जिल्लाभर

देउवा समूहले दियो शशांकलाई समिति गठनको जिम्मेवारी

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महाधिवेशन तयारी समिति गठन गर्ने

भारत तस्करी हुँदै गरेका १५ वटा राँगा/भैँसी नियन्त्रणमा

कञ्चनपुर -कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ बाट भारततर्फ अवैध रूपमा लैजान

सन्तोष यादवको कप्तानीमा नेपाल ‘ए’ टोली घोषणा

काठमाडाैँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्तोष यादवको कप्तानीमा