संसदीय सुनुवाइ समितिको बैठक बस्दै « Khabarhub

संसदीय सुनुवाइ समितिको बैठक बस्दै


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको हल सिंहदरबारमा बस्नेछ ।

बैठकमा श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूतको सम्बन्धमा निर्णय गर्ने कार्यसूची रहेको छ ।

श्रीलंकाको राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईको आवश्यक शैक्षिक योग्यता नपुगेपछि प्रस्ताव अस्वीकृत गर्ने तयारी छ । राजदूतमा सिफारिसका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक हुनुपर्दछ ।

यसअघि हिजो बसेको बैठकमा दुई तिहाइ सदस्य उपस्थित नभएपछि निर्णय हुन नसकेपछि आजका लागि बैठक बोलाइएको हो ।

१५ सदस्यीय समितिको बैठकमा दुई तिहाइका लागि १० सांसद सदस्यमो उपस्थिति आवश्यक पर्दछ । हिजोको बैठकमा ८ जना सदस्य मात्रै उपस्थित भएपछि बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ७ : ४३ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश