सूर्यको नजिकै पुगेर कीर्तिमान कायम गर्दै स्पेसक्राफ्ट « Khabarhub

सूर्यको नजिकै पुगेर कीर्तिमान कायम गर्दै स्पेसक्राफ्ट


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– सूर्यबाट नजिकै पुगेर नासाको स्पेसक्राफ्टले कीर्तिमान कायम गर्ने भएको छ । उच्च ताप र रेडिएसनको सामना गर्दै पार्कर सोलार वातावरण छाडेर बाहिर गइसकेको छ ।

धेरै लामो समयदेखि सम्पर्कबाहिर रहेको यसबारे वैज्ञानिकहरूले २७ डिसेम्बरमा सिग्नल पाउने अनुमान गरिएको छ । अहिले छानबिनका लागि पठाइएको यसले सूर्यले गर्ने कामबारे थप जानकारी दिने अपेक्षा गरिएको छ ।

नासाका विज्ञान प्रमुख डा. निकोला फक्सले मानिसहरूले वर्षौँदेखि सूर्यबारे अध्ययन गरे पनि त्यहाँ भ्रमण नगरेसम्म कुनै थाहा नहुने बताए ।

सौर्य मण्डलको केन्द्रलाई दूषित गर्दै सन् २०१८ मा पार्कर सोलार प्रक्षेपण गरिएको थियो । सूर्यलाई २१ पटक घुमिसकेको यो एकदमै नजिक पुगी सकेको छ । क्रिसमस इभको दिन भने यो अझ नजिकै पुग्ने छ ।

हाम्रो तारा सूर्यको सतहबाट ६२ लाख किलोमिटर टाढाको दुरीमा सो स्पेसक्राफ्ट पुग्ने छ । पृथ्वी र सूर्यको दुरी ९३ मिलियन किलोमिटर छ । यसको अहिलेको गति मानिसले बनाएको कुनै पनि तत्त्व भन्दा बढी छ ।

वेल्स स्थित फिफ्थ स्टार ल्याबकी डा. जेनिफर मिलार्ड सूर्यको नजिक पुगे पछिको तापक्रम कल्पना भन्दा बाहिर हुने बताउँछिन् । सूर्यको सतहको तापक्रम ६००० डिग्री सेल्सियस छ । यो बाटा लाखौँ किलोमिटर टाढाको स्थानमा पनि सहन सक्ने तापक्रम हुने छैन ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ३ : ४३ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण