दाँत फुल्दा कस्तो फल मिल्छ ? « Khabarhub

दाँत फुल्दा कस्तो फल मिल्छ ?


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

दाँतको बीच भाग, छेउमा सेतो वा पहेँलो दाग देखिनुलाई दाँत फुलेको भनिन्छ । चिकित्सकका अनुसार शरीरमा फ्लोरोसिस कमी वा बढी भएमा दाँतमा दाग देखिने गर्दछ ।

त्यसैगरी हाइपोक्याल्सिफिकेसन र फ्लोराइडको कमी भएमा पनि दाँतमा दाग देखिने गर्छ ।  सानो उमेरमा औषधिको प्रयोग बढी गर्दा पछि दाँत फुल्ने समस्या देखिन सक्ने चिकित्सकहरू बताउँछन्  ।

दाँत फुल्नुलाई ज्योतिषशास्त्रले के भन्छ ?
ज्योतिष शास्त्रअनुसार हाम्रो मुखको माथिल्लो तहका दाँत फुले भने आफू भन्दा माथिका जेठा परिवारका सदस्यलाई पिर्छ भनिएको छ । यस्तै, तल्लो तहका दाँत फुल्यो भने परिवारका आफूभन्दा कान्छा सदस्यलाई पिर्ने उल्लेख गरिएको ।

 

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ६ : ३५ बजे

मनिष झाको कटाक्ष : हिजो उम्मेदवारी दिने, आज फिर्ता लिने, यस्तो आलोकाँचो राजनीति नगर्नू

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले सशक्त राजनीति गर्ने

विपिनलाई सघाउँदै रञ्जुले पनि फिर्ता लिइन् उम्मेदवारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री रञ्जु दर्सनाले पनि उम्मेदवारी फिर्ता

रास्वपा महाधिवेशनमा रमेश प्रसाईंले नचाए सांसददेखि मन्त्रीलाई

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा राजनीतिक गतिविधिसँगै

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

बाँके– डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश