गुइँठाको प्रयोगले महिलाले १० वर्ष आयु घटाइरहेका छन् : मनिस झा  « Khabarhub

गुइँठाको प्रयोगले महिलाले १० वर्ष आयु घटाइरहेका छन् : मनिस झा 


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिस झाले तराई मधेसमा गुइँठाको प्रयोगले महिलाले १० वर्ष अगाडि अकालमा ज्यान गुमाउनु परेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा बोल्दै उनले भने, ‘तराईमा गुइँठाको विकल्पमा आएको साधन पर्याप्त छैन । गुइँठाको प्रयोगले गर्दा महिलाले अकालमा ज्यान गुमाउनुपरेको छ । सभामुखको ध्यान यता जायोस् ।’

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १२ : ४५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र