गायिका एलिना भन्छिन्- वैशाख ५ मा बिहे पक्का  « Khabarhub

गायिका एलिना भन्छिन्- वैशाख ५ मा बिहे पक्का 


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग लगन गाँठो कस्ने भएकी छन् । यो जोडीले दुई वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्न लागेको हो । 

कार्यक्रमका लागि अहिले चितवनमा रहेकी एलिनाले वैशाख ५ गते विवाह गर्ने पक्का भएको खबरहबलाई जानकारी दिइन् ।

उनले भनिन्, ‘झापाबाट विवाह गर्ने पक्का भएको छ । विवाहको योजना पहिलादेखिकै हो ।’

केही समयअघि विष्णुसँगको प्रेम सम्बन्धमा दरार आएको विषय झुटो भएको समेत उनले बताइन् 

उनले भनिन्, ‘हामी दुवैले केही भनेका थिएनौं त्यसै सम्बन्ध बिग्रियो भन्ने चर्चा भयो ।’

एलिनाका अनुसार विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । उतै भेटघाट भएर दुई जनाबीच निकटता बढेको एलिनाको भनाइ छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ६ : ०७ बजे

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

बैंकक– मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर

बडादशैं सुरु भएसँगै काठमाडौंमा खसीबोकाको कारोबार बढ्यो

काठमाडौं– बडादशैं सुरु भएसंगै काठमाडौंका बिभिन्न स्थानमा खसीबोकाको खरिद बिक्रि