विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै | Khabarhub Khabarhub

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन् २०२० मा विश्वभर १४ लाख मानिसमा देखिएको प्रोस्टेट क्यान्सर सन् २०४० मा बढेर २९ लाख पुग्ने अनुमान गरिएको मेडिकल जर्नल ल्यासेन्टले जनाएको छ।

ल्यासेन्टका अनुसार सन् २०२० मा विश्वभर ३ लाख ७५ हजार पुरुषको प्रोस्टेट क्यान्सरको कारण मृत्यु भएको थियो।

पोस्टेट क्यान्सरकार कारण सन् २०४० सम्ममा बढेर मृत्युदर ८५ प्रतिशत पुग्ने अध्ययनले देखाएको छ। एक सय १२ देशका पुरुषमा देखिएको सामान्य क्यान्सरमध्ये १५ प्रतिशतमा प्रोस्टेटको क्यान्सर भएको प्रतिवेदनले देखाएको छ।

पुरुषमा क्यान्सरको कारण हुने मृत्युमा प्रोस्टेट क्यान्सर पाँचौ कारण भएको अध्ययनमा उल्लेख छ। 

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ६ : ०६ बजे

तुम्लिङटार विमानस्थलमा उडान ठप्प

किमाथांका– सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ

रामेछापबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, ६ जना घाइते 

काठमाडौं– रामेछापबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको छ

अस्थिरता नेपालको विकासका लागि घातक : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने

काठमाडौं– भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ

लोकप्रिय बन्दै कोदोको बिस्कुट

गलकोट– बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो