सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु | Khabarhub Khabarhub

सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ ।

सरकारको सय दिनको कार्य प्रगति र आगामी कार्यनीतिबारे छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु भएको हो ।

सरकार गठनको सय दिन पुगेको अवसरमा गत बुधबार बालुवाटार मै बसेको साझेदार दलहरूको बैठकले शुक्रबार बैठक बोलाएर छलफल गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ५ : ११ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’