अफगानिस्तानमा यात्रुवाहक गाडी दुर्घटना, छ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा यात्रुवाहक गाडी दुर्घटना, छ जनाको मृत्यु


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रुवाहक गाडी खसी दुर्घटनाग्रस्त हुँदा छ जनाको मृत्यु भएको प्रान्तीय सूचना तथा संस्कृति विभागले जनाएको छ ।

विज्ञप्तिका अनुसार आइतबार राती गाडी प्रान्तको राजधानी फैजाबाद सहरतर्फ गइरहेको अवस्थामा दुर्घटना भएको हो । स्थानीय बासिन्दा तथा उद्धारकर्ताहरू घटनास्थलमा पुगी घाइतेको उद्धार गर्नुका साथै  शवहरू निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

स्रोतका अनुसार गत हप्ता मात्र यही क्षेत्रमा यात्रु वाहक गाडी दुर्घटना हुँदा महिला तथा बालबालिका सहित आठ जना यात्रुहरूको ज्यान गएको थियो । 

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ३ : ५३ बजे

सरकारले कृषि क्षेत्रको आपूर्ति सुधारसम्बन्धी अध्ययन गरिरहेको छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले कृषि क्षेत्रको

कृषिको उत्पादनसँगै बजारीकरणमा जोड दिँदै काभ्रे

काभ्रे– काभ्रेपलाञ्चोकमा कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, सिँचाइ विस्तार,

खेलकुदमन्त्रीले भने- एन्फाको निलम्बन फुकुवाका लागि सरकारले पहल गरिरहेको छ

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ

बाढीमा बेपत्ता चार जनाको कुशको शव बनाएर दाहसंस्कार

पाल्पा– भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भएका

ट्रम्पलाई भेट्न सी बुधबार अमेरिका जाने

बेइजिङ- चीनका राष्ट्रपति सी जिन्पिङले यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड