बजेटका सिद्धान्त र प्राथमिकता प्रतिनिधिसभामा पेस « Khabarhub

बजेटका सिद्धान्त र प्राथमिकता प्रतिनिधिसभामा पेस


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१र८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेका छन् ।

आज बसेको बैठकमा अर्थमन्त्री डा.महतले बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका हुन् ।

सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नको लागि तीन महिनाअघि नै ‘बजेटका सिद्धान्त र प्राथमिकता’ छलफल थाल्ने गरी आज संसद्‍मा पेस गरेको हो ।

बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले विदेशी विनिमयको सञ्चिती राम्रो रहेको बताए । सरकारको राजस्व संकलन सन्तोषजनक नभए पनि सुधार उन्मुख रहेको उनले बताए । आउँदा वर्षहरुमा आर्थिक वृद्धीमा पनि सुधार आउने उनले बताएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १ : २६ बजे

रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने

मान्म– रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाइने भएको छ । कर्णाली

सरकारका नीतिगत सुधारप्रति उद्योग परिसङ्घको स्वागत, निजी क्षेत्रसँग सहकार्यमा जोड

काठमाडौं- नवगठित सरकारले पुराना तथा असान्दर्भिक कानुन खारेज गर्न प्रक्रिया

तस्बिरमा हेर्नुहाेस्, सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं– वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ लगनटोल पुर्‍याइएसंगै

ओली-लेखक पक्राउ गर्दा सरकारले संयमता गुमायो, प्रहरीको व्यवहार परिपक्व भएन : प्रा.डा. संग्रौला

काठमाडौं- पूर्वन्यायाधिवक्ता प्रा. डा. युवराज संग्रौला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अर्थसंक्षेप : बजारले पत्याएन बालेन सरकारलाई, वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात र भवनको अलपत्र छाडेपछि निर्माण कम्पनीलाई सवा करोड जरिवाना

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था