बजेटका सिद्धान्त र प्राथमिकता प्रतिनिधिसभामा पेस « Khabarhub

बजेटका सिद्धान्त र प्राथमिकता प्रतिनिधिसभामा पेस


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१र८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेका छन् ।

आज बसेको बैठकमा अर्थमन्त्री डा.महतले बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका हुन् ।

सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नको लागि तीन महिनाअघि नै ‘बजेटका सिद्धान्त र प्राथमिकता’ छलफल थाल्ने गरी आज संसद्‍मा पेस गरेको हो ।

बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले विदेशी विनिमयको सञ्चिती राम्रो रहेको बताए । सरकारको राजस्व संकलन सन्तोषजनक नभए पनि सुधार उन्मुख रहेको उनले बताए । आउँदा वर्षहरुमा आर्थिक वृद्धीमा पनि सुधार आउने उनले बताएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १ : २६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र