रौतहटमा बसको ठक्करबाट एकजनाको मृत्यु « Khabarhub

रौतहटमा बसको ठक्करबाट एकजनाको मृत्यु


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

रौतहट– पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुरमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

सर्लाहीबाट नारायणगढतर्फ गुडेको बा ३ ख ३४५५ नम्बरको बसले आज बिहान ४ बजे चन्द्रनिगाहपुरस्थित जगत पेट्रोल पम्प नजिकै गाडीले ठक्कर दिँदा चन्द्रपुर– ५ का ५५ वर्षीय बोधनाथ पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यले जानकारी दिए ।

बिहान मर्निङवाकमा निस्केका पौडेललाई बसले ठक्कर दिएको थियो । ठक्कर दिने बस र बसका चालक चन्द्रपुर नगरपालिका– ४ का विजय राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

 

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ९ : ४५ बजे

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित