मध्यपूर्वका देशमा पनि योग लोकप्रिय बन्दै « Khabarhub

मध्यपूर्वका देशमा पनि योग लोकप्रिय बन्दै


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय शैलीको योगाभ्यास मध्यपूर्वी मुलुकहरुमा पनि लोकप्रिय बन्दै गइरहेको पाइएको छ । टाइम्स कुवेतका अनुसार पछिल्लो समय योगाभ्यास मध्यपूर्वका साउदी अरब, यूएई, इजिप्ट, इरानजस्ता मुलुकमा पनि लोकप्रिय बन्दै गएको हो ।

केही वर्षअघिसम्म मध्यपूर्वका धेरै मुलुकमा योगाभ्यमास प्रतिबन्धत रहेपनि पछिल्लो समय समाजका सबै तप्काका मानिसहरुमाझ यो लोकप्रिय रहेको बताइएको छ ।

वसुधैव कुटुम्बकमको आदर्श वाक्यलाई आत्मसात गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो विदेश नीति सञ्चालन गरेसँगै मुसलमानबहुल मुलुकमा योगाभ्यास सिकाउने योगीहरुको सङ्ख्या पनि बढ्दै गएको छ ।

सबै किसिमका योगाभ्यासको प्रशिक्षण दिइएपनि खासगरी हाथयोग, अङ्गीरयोग, शक्तियोग, अष्टाङ्गयोगजस्ता योग यी मुलुकहरुमा लोकप्रिय बन्दै गएको टाइम्स कुवतले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ८ : ४० बजे

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि