इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु « Khabarhub

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।

नेम्वाङले ४४१३ मत सहित अग्रता बनाइरहँदा काग्रेसका उम्मेद्वार डम्बर खड्काले ३२५८ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ९६३मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पाटीं (रास्वपा) का उम्मेदवार मिलन लिम्बुले ६४५ मत प्राप्त गरेका छन् ।

अहिले चुलाचुली वडा नम्बर १ मा मतगणना सुरु गरिएको छ ।

ताजा मतपरिणाम
सुहाङ नेम्वाङ : ४४१३ (सुर्य)
डम्बर खड्का : ३२५८ (रुख)
डेकेन्द्र थेगिम : ९६३(मुडा)
मिलन लिम्बु : ६४५ (घण्टी)

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ११ : १८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु