यस्तो छ करका दर निर्धारण गरिएको आर्थिक विधेयक « Khabarhub

यस्तो छ करका दर निर्धारण गरिएको आर्थिक विधेयक


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले बजेट भाषणपछि करका दर निर्धारण गरिएको आर्थिक विधेयक जारी गरेको छ ।

यो आर्थिक विधेयकमा नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न केही महसुसल, कर शुल्क र दस्तुर लगाउन, लगाइरहेकोलाई चालु राख्न, हेरफेर गर्न एवम् राजस्व प्रशासनसम्बन्धी केही प्रचलित नेपाल कानुनलाई संशोधन गर्न यो विधेयक संसद्‍मा पेस गरिन्छ ।

यो विधेयकमा राजस्व, शुल्क, महसुल र दस्तुर निर्धारण, त्यस्तो राजस्व कर, शुल्क, महसुल तथा दस्तुरको दर बढाउन, घटाउन वा आंशिक वा पूरै छुट दिने व्यवस्थाका अलावा भन्सार महसुल, भन्सार सेवा दस्तुर, कृषि सुधार शुल्क, अन्तशुल्क, मूल्य अभिवृद्धि कर, स्वास्थ्य जोखिम कर, शिक्षा सेवा शुल्क, पूर्वाधार विकास कर, सडक निर्माण दस्तुर, सडक मर्मत तथा सुधार दस्तुर, चलचित्र विकास शुल्क, प्रदूषण नियन्त्रण शुल्क, टेलिफोन स्वामित्व शुल्क, दूरसञ्चार सेवा दस्तुर, क्यासिनो रोयल्टी, सामाजिक सुरक्षा कोष, विद्युतीय सेवा, विलाशिता शुल्क, वैदेशिक पर्यटन शुल्क, वैदेशिक रोजगार सेवा शुल्क व्यवस्था लगायतका कर शुल्क, दस्तुर निर्धारण गर्ने व्यवस्था हुन्छ ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ७ : ३३ बजे

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौं – नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

सामाजिक अभियन्ता आशिका तामाङले घोषणा गरिन् स्वतन्त्र उम्मेदवारी

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङले प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट 

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू

सिजीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपालको खेल हेर्ने विजेता

काठमाडौं– सिजी ब्रान्डले आफ्नो ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ #लेवलअप!उईथसिजी उपहार योजनाअन्तर्गत